Logo

लकडाउन थप कडाई : यसअघि जारी गरिएका पास खारेज, उपत्यका बाहिर जाँदा १० दिन क्वारेन्टाईन अनिवार्य

काठमाडौं । सरकारले आजै राति १२ बजेदेखि लागु हुनेगरी आगामी एक हप्ताका लागि लकडाउनलाई थप कडाई गरेको छ । मंगलबार जिल्ल प्रशासन कार्यालयले एक निर्देशन जारी गर्दै यसलाई थप कडा बनाईएको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनअनुसार अब यसअघि जारी गरिएको सबै सवारी पासहरु खारेज गरिएको छ भने अन्य विभिन्न व्यवसायहरुसमेत…