Logo

नेपाली सेनाद्धारा अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता हुन तयार रहन निर्देशन

काठमाडौँ । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी रहन निर्देशन जारी गरेको छ । जङ्गी अड्डामा बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको हो…