Logo

नेपाली बजारमा तोलामा ३ सयले बढ्यो सुनको मूल्य्, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा आज (विहिबार) सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९० हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय…