Logo

नुवाकोटका ३ युवाले बनाए सेन्सरयुक्त ह्याण्ड सेनिटाईजर मेसिन, यस्ता छन् विशेषता

काठमाडौं । नुवाकोटका तीन युवाले सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छन् । नुवाकोट साईन्स क्लबका काजी खान, इञ्जिनियरद्वय नरेश्वर पाण्डे र यशराज खड्काले लकडाउनकै बीच उक्त मेसिन निर्माण पूरा गरेका हुन् । माईक्रो कन्ट्रोलर सर्किटको प्रयोग गरिएको मेसिनमा दुई लिटर क्षमताको कन्टेनर रहेको उक्त सेन्सरयुक्त ह्याण्ड सेनिटाइजर मेसिनबाट प्रति तीन सेकेन्ड एक मिलिलिटर स्यानिटाइजर प्रवाह…