Logo

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने आँकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेपनि आज साँझ ५ बजेलाई आकस्मिक बैठकका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा पनि खुलाइएको छैन । ‘एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले आफुहरु अन्योलमा रहेको ती मन्त्रीले…