Logo

एसइई र कक्षा १२ को परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित, करीब १० लाख विधार्थी अन्यौलमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको परीक्षा बोर्डको बैठकले एसइई र कक्षा १२ को परिक्षा अर्को सूचना नभएसम्म स्थगित गरेको हो । अहिले कोरोना संक्रमणका कारण परीक्षा हुने अवस्था नरहेको भन्दै बोर्डले अहिलेलाई परीक्षा स्थगित गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए…