Logo

कोरोनाबाट विश्वव्यापी मुक्तिको बाटोमा नयाँ भेरियन्टको चुनौती, ग्लोबल रिकभरीमा खोपले सहयोग पुर्याउला ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सार्स कोभ–२ को नयाँ भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखियो । त्यससँगै विश्वभर नयाँ भेरियन्टका साथ भ्याक्सिनलाई नै गतिरोध गर्ने गरि एक पछि अर्को देशमा फैलियो । गत बर्षदेखि फैलिएको यो नयाँ भेरियन्टका कारण कोरोना नियन्त्रण गर्ने विभिन्न रणनीतिहरु पनि असफल बन्दै गएका छन् । नयाँ भेरियन्टविरुद्ध खोप र पुर्व…