Logo

आज ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि, २२५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ३ सय १६ नमुना परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै आजै कोरोना भाइरस संक्रमणबाट २ सय २५ जनाको मृत्यु भएको छ । नेपाली सेनाले आजै २ सय २५…