Logo

८१ करोड लागतमा बन्यो ‘गोदावरी सनराइज’सम्मेलन केन्द्र, प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

काठमाडौं । गोदावरी नगरपालिका–३ मा तीन हजार जना क्षमताको ‘गोदावरी सनराइज’ नामक सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गते सम्झौता भई कात्तिक २१ गतेबाट सो भवन निर्माणका लागि खाडल खन्ने काम शुरु गरिएको थियो । केन्द्र…