Logo

अक्सिजन र सिलिन्डर व्यवस्थापनमा मुलुककै ध्यान केन्द्रित, कसरी हुँदैछ व्यवस्थापन ?

काठमाडौं । विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको वृद्धिसँगै अधिकांश क्षेत्रमा अक्सिजन र सिलिन्डर अभाव भएपछि त्यसको उचित व्यवस्थापनमा मुलुक कै ध्यान केन्द्रित भएको छ । सरकारीस्तरबाट नयाँ सिलिन्डर ल्याउने र अनावश्यक क्षेत्रमा प्रयोग भएका सिलिन्डरको समुचित व्यवस्थापन प्रक्रिया अघि बढेको छ भने निजी क्षेत्र, अस्पताल तथा आम सर्वसाधारणसमेत त्यसको व्यवस्थापनमा जुटेका छन् । गैरआवासीय…