Logo

एकैदिन ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २ सय ४७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण एकै दिन…