Logo

राष्ट्र बैंकले भन्यो-चार प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु अर्थिक बर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न नसकिने प्रक्षेपण गरेको छ । चालु आर्थिक बर्षको ९ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख भएपनि कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा अवलम्बन गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौतिपुर्ण रहेको राष्ट्र बैंकले जानकारी दिएको हो ।…