Logo

सम्पति शुद्धीकरण गर्ने माध्यम बन्दै रेमिटान्स : हुण्डीमार्फत पठाउने, बैंकिङ प्रणालीमार्फत भित्र्याउने क्रम बढ्यो

काठमाडौं । कोरोना महामारीपछिको लकडाउनको कारण विश्व अर्थतन्त्रनै संकटतर्फ उन्मुख भइरहेको बेला नेपालमा भित्रिने रेमिटान्समा भने उच्च वृद्धि भइरहेको छ । त्यो पनि अमेरिका तथा यूरोपलगायतका मुलुकबाट सबैभन्दा बढी रेमिटान्स भित्रिरहेको छ । विशेषत नेपालमा नेपाली कामदारहरु वैदेशिक रोजगारीमा गएका प्रमुख गन्तव्य मुलुकबाट सबैभन्दा बढी रेमिटान्स भित्र्ने गर्दछ । सोहीअनुरुप केही बर्ष पहिलासम्म नेपाल राष्ट्र…