Logo

महामारीसँगै विश्वका आधा युवा रोजगारविहीन, १ अर्ब युवाले सधैंका लागि गुमाए कमाईको माध्यम

काठमाडौं । कोरोना महामारीका कारण विश्वभर २ जनामा एक जनाले आफ्नो आम्दानीको माध्यम गुमाएक छन् । हालै गरिएको एक नयाँ अध्ययनले विश्वभर कोरोनाले पारेको प्रभावले कम आय भएका देशहरुका युवाहरुमा बढी प्रभावित भएको देखाएको हो । कोरोनाका कारण युवाहरुको कार्य समय घट्नुका साथै धेरैको रोजगारीसमेत गुमेको अध्ययनमा उल्ल्लेख छ । अमेरिकास्थित एक तथ्यांक संकलक कम्पनी…