Logo

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी अयोग्य भएको राष्ट्रपतिको ठहर, मुलुक मध्यावधि निर्वाचनतर्फ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अयोग्य भएको बताएकी छिन् । राष्ट्रपति भण्डारीले बिहीबार शुक्रबार ५ बजेसम्मको समयसिमा दिएर प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेकी थिईन । सोही अनुरुप प्रधानमन्त्री ओलीले ओलीले भने…