Logo

संसद विघटनविरुद्ध विपक्षी गठबन्धनद्धारा सर्वोच्चमा रिट दायर, १४६ जना सांसदको हस्ताक्षर

काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको निर्णय असंवैधानिक र त्रुटिपूर्ण भएको भन्दै प्रतिनिधिसभाका बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट पेश भएको छ । सोमबार विपक्षी गठबन्धनले संविधानको धारा ४६ र १३३ (२) (३) र १३७ समेतको आधारमा उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेशको आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको हो…