Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ७१४ संक्रमित, ६ हजार ७१६ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६ सय ७७ जना र ३ सय २२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको हो । लगातार कोरोना…