Logo

खोप किन्न २६ अर्ब ७५ बजेट, औषधि र मेडिकल सामग्री आयतमा कर छुट

सरकारले कोभिडविरुद्दको खोप किन्न २६ अर्ब ७५ रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमार्फत खोपका लागि उक्त बजेट विनियोजन गरेका हुन् । त्यस्तै, सरकारले कोभिडसँग सम्बन्धीत मेडिकल सामग्री तथा औषधिको आयातमा कर छुट दिने भएको छ । अर्थमन्त्री पौडेलले कोभिडको उपचारमा प्रयोग हुने यस्ता सामग्री तथा औषधि…