Logo

बढ्दै कोरोनाबाट निको हुनेको संख्या, निको हुने दर ९३ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा ७ हजार १ सय ३० जनाको पिसिआर तथा ३ हजार ८ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः १ हजार ८ सय ५७ र ९ सय ३ जनामा कोरोना…