काठमाडौं । गएको आर्थिक बर्ष २०८०/८१ मा बार्षिक उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको गत आवको बार्षिक तथ्यांकअनुसार २०८१ असारमा बार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति उक्त अंकमा झरेको हो । यता गत आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ५.४४ प्रतिशत रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा…