Logo

त्रिवि शिक्षण अस्पतालमा आजदेखि पोष्ट कोभिडको उपचार सेवा, यस्ता छन् उपलब्ध हुने सुविधा

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आजदेखि हरेक आइतबार पोष्ट कोभिडको उपचार सेवा सञ्चालन गरेको छ । अस्पतालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पातलको पल्मोनोलोजी ओपीडीमा हरेक आइतबार अपराह्न २ बजे पोष्ट कोभिड उपचार सेवा सञ्चालन हुने जनाएको हो । नेपालमा दोस्रो लहरपछि निको भएका धेरै बिरामीहरुमा जीउ दुख्ने, छिटो थकान लाग्ने, निन्द्रा नलाग्ने, रक्तचाप…