Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ९१ हजार ८ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज (मंगलबार) सुन ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय…