Logo

आन्तरिक उडानमा फुल अकुपेन्सी, पासको समस्या र बाढीपहिरोले जहाजमा बढ्यो यात्रुको चाप

काठमाडौं । पछिल्लो समय लगातारको वर्षाका कारण बाढीपहिरोले देशका मुख्य सडकहरु अवरुद्ध भएका छन् । पहिरोकै कारण नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्तायता खुल्ने–बन्द हुने क्रम चलिरहेको छ । काठमाडौं भित्रिने प्रमुख सडकको रुपमा रहेको यो सडकमार्फत आवतजावत गर्ने यात्रुहरु ३ देखि ४ दिनसम्म सडकमै बस्नुपरेको अवस्था छ । दैनिक १० हजार बढी सवारीसाधनहरु काठमाडौं उपत्यका भित्रिने…