Logo

विश्व बैंकद्धारा नेपाललाई १० अर्ब ऋण सहयोग स्वीकृत, शिक्षा र स्वास्थ्य सुधारमा खर्च गरिने

काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड डलर .(करीब १० अर्ब रुपैयाँ) ऋण सहयोग उपलब्ध गराउने भएको छ । नेपालको क्षिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नका लागि १० अर्ब सहायता उपलब्ध गराउने भएको हो । बैंकको कार्यकारी बोर्डले नेपाललाई दिने १० करोड अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको हो । यो सहायता नेपालको विद्यालय शिक्षा…