Logo

अमेरिकाले दिएको १५ लाख डोज खोप आज नेपाल आइपुग्ने, जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा

काठमाडौं । कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप आज (सोमबार) बिहान नेपाल आइपुग्दै छ । कोभिड– १९ विरुद्धको जेनसेन भ्याक्सिन बिहान ११ बजे कतार एयरवेजको नियमित उडानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको हो । अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो । यो खोप ब्रसेल्सबाट ल्याउन…