Logo

बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ७ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा…