Logo

सबैले निशुल्क खोप लगाउन पाइन्छ, संयमित बनौं : स्वास्थ्य मन्त्रालय (सूचनासहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा सूचना जारी गर्दै कोभिड–१९ को खोप अभियानका सम्बन्धमा आफ्नो योजना सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रवार राति जारी गरेको सुचनामा भनिएको छ–‘नेपाल सरकार कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै संक्रमणको जोखिमबाट नेपालीहरुलाई जोगाउन खोप अभियानलाई उच्च प्राथमिकता दिँदै अहोरात्र कार्य गरिरहेको छ ।’ ‘कोभिड–१९ को खोप अभियानमा…