Logo

संशोधित बजेट परिचालन गर्न पनि ओली सरकार असफल, ६५ प्रतिशत पनि पुगेन पुँजीगत खर्च

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार संशोधित बजेटसमेत परिचालन गर्न असफल देखिएको छ । पछिल्लो सयम सरकारलाई पुँजीगत खर्च परिचालन गर्न नसकेको आरोप लागिरहदा तत्कालीन केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०७७÷७८ मा संशोधित बजेटसमेत परिचालन गर्न नसकेको देखाएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक बर्ष ७७÷७८ का लागि १४…