Logo

स्मार्ट टेलिकममाथि अचम्मको सरकारी सदासयता : चार वर्षदेखि बक्यौता रकम भुक्तानी नगरे पनि म्याद थपको उपहार, ६ अर्ब पुग्यो बक्यौता

काठमाडौँ । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु ६ अर्ब बढी बक्यौता रकम भएको उक्त कम्पनीलाई रकम भुक्तानी गर्न ६ महिना म्याद थप गरेको हो । यसअघि असार मसान्तसम्म रकम भुक्तानी गर्न समय दिइएको…