Logo

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, ‘डेल्टा’पछि भेटियो ‘कप्पा’

काठमाडौं । नेपाल डेल्टा भेरियन्टपछि कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्पा नामक नयाँ भेरियन्टछ पत्ता लागेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार ४७ ओटा नमुना भारतमा सिक्वेन्सको लागि पठाईएकामध्ये ३ जनामा कप्पा नामक भेरियन्ट देखा परेको हो । मन्त्रालयले गत जेठ महिनाको मध्येदेखि असार…