Logo

एक बर्षमा साढे १३ लाख बढी सिडिएमए प्रयोगकर्ता विस्थापित, स्मार्ट टेलिकमका डाटा प्रयोगकर्ता पनि घटे

काठमाडौं । पछिल्लो एक बर्षमा नेपालमा १३ लाख ६३ हजार बढी–कोड डिभिजन मल्टीपल एक्सेस (सिडिएमए) फोनका प्रयोगकर्ता घटेका छन् । नेपाल टेलिकमको पुरानो प्रविधि विस्थापन गरी नयाँ प्रविधिमा स्थानान्तरण गर्ने उद्देष्यअनुरुप सिडिएमए प्रयोगकर्ता ठूलो संख्यामा घटेका हुन् । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा गत बर्षको जेठ महिनासम्म सिडिएमए प्रयोगकर्ताको संख्या १६ लाख…