Logo

सीसीएमसी निर्देशक समितिको बैठक : स्मार्ट लकडाउनमा जान सरकारलाई स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं । पछिल्लो समय पछि कोरोना संक्रमित बढ्दै गएका छन । कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बोलाएर छलफल गरे । बैठकमा सहभागी स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सरकारलाई स्मार्ट लकडाउनमा जान सुझाव दिएका छन् । संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर ठाँउ…