Logo

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबा।र) सुनको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात शुक्रबार प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ९२ हजार ४०० रुपैंयामा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य भने आज ९१ हजार ९०० रहेको छ । यस्तै, चाँदीको मुल्य…