Logo

निर्यात उद्योगलाई १ अर्ब २८ करोड अनुदानको सिफारिस, चिया कफी उद्योग अग्रस्थानमा

काठमाडौं । उद्योग विभागले नेपालबाट वस्तु निर्यात गर्ने ५ सय ८ उद्योगलाई निर्यातमा नगद अनुदानका लागि सिफारिस गरेको छ । विभागले गत आर्थिक बर्षमा नेपालमा उत्पादिन वस्तुहरु विदेशमा निर्यात ५ सय ८ उद्योगहरुलाई १ अर्ब २८ करोड ५० लाख रुपैयाँ पाउनेगरि सिफारिस गरेको हो । उद्योग विभागले निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि २०७५ अनुरुप नेपालमा मालवस्तु…