Logo

जापानबाट आज अनुदानको थप तीन लाख डोज खोप आउँदै, आठ लाख डोज अर्को साता आउने

काठमाडौं, । जापान सरकारले अनुदानमा दिएको थप तीन लाख डोज एस्ट्राजेनेका खोप आज आइपुग्न लागेको छ। जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिएको छ। जसमध्ये पहिलो चरणमा आठ लाख डोज खोप आउन लागेको हो। शनिबार पाँच लाख डोज खोप ल्याइउको छ। आज थप तीन लाख डोज खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।…