Logo

बैंकलाई ब्रोकर लाइसेन्ससहित बोर्डले अर्थमा पठायो नियमावली संसोधन प्रस्ताव, ब्रोकरको चुक्ता पूँजी १० करोडदेखि १ अर्बसम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकलाई समेत ब्रोकर लाइसेन्स दिने प्रस्तावसहित नियामवली संसोधनका लागि अर्थमन्त्रालयमा पेश गरेको छ । बोर्डले पब्लिक कम्पनीलाई नयाँ ब्रोकर थप गर्ने प्रस्तावसहित बैंकलाई समेत ब्रोकर लाइसेन्स दिने गरी धितोपत्र व्यवसाय नियमावली संसोधनका लागि अर्थ मन्त्रालयका प्रस्ताव पेश गरेको हो । बोर्डले निजी क्षेत्रमा प्रादेशिक रुपमा र काठमाडौं केन्द्रित तथा बैंकको…