Logo

नर्भिक अस्पतालको सामाजिक उत्तरदायित्व , शनिवार बाथ र हर्मोन रोगको निःशुल्क ओपीडी हुने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार दुई फरक–फरक क्षेत्रका विशेषज्ञहरूले सेवा दिने भएका छन् । नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र वरिष्ठ बाथ रोग विशेषज्ञ डा. अभिलाषा शाहले फ्री ओपीडी सेवा दिने भएका हुन् । सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित जुनसुकै समस्या भएका बिरामीले डा. मधु…