Logo

राष्ट्र बैंक स्वायत्त निकाय कि अर्थ मन्त्रालयको शाखा, मौद्रिक नीति परिमार्जन गर्न अर्थमन्त्रीलाई लगानीकर्ताको दबाब किन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजी बजार शुद्धीकरणको लागि मार्जिन कर्जाको अधिकतम सीमा तोकिदिएसँगै सो विषयमा बहस शुरु भएको छ । राष्ट्र बैंकले ल्याएको उक्त नीति साना लगानीकर्ताको हितमा भएपनि त्यसले बजारका मुख्य खेलाडी (ठूला लगानीकर्ता)लाई भने बढी असर गर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीमा पदबहाली गरेसँगै सेयर बजार शुद्धिकरण गर्दै साना…