Logo

मुस्ताङको स्याउ असोजमा मात्रै बजारमा आउने, स्याउ बगान खरिद गर्न व्यापारीहरुको चहलपहल

काठमाडौं ।  भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ  बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ ।  कोरोना भाइरस सङ्क्रमण त्रासका कारण जारी निषेधाज्ञा केही खुकुलो भएपछि स्याउ बगान खरिद गर्न बाहिरी जिल्लाबाट…