Logo

नेपाल र बङ्गलादेशले संयुक्त लगानीमा सुनकोशी तेस्रो निर्माण गर्ने, ६८३ मेगावाट क्षमताको आयोजनाको अध्ययन अन्तिम चरणमा

काठमाडौँ । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने एका छन् । आगामी डिसेम्बरसम्म आयोजना निर्माणको ढाँचा र प्रक्रियाका बारेमा छलफल गरी अन्तिम निष्कर्ष निकालिनेछ । नेपालका तर्फबाट बङ्गलादेशलाई विभिन्न पाँच आयोजना प्रस्ताव गरिएको थियो । तीमध्ये बङ्गलादेशले सुनकोशी तेस्रोमा सहमति जनाएपछि मंगलबार सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय…