Logo

अर्थमन्त्री शर्मा र नाडा प्रतिनिधिबीच भेट, एसेम्बलदेखि अनाधिकृत आयात रोक्ने लगायतका विषयमा छलफल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिबीच प्रतिस्थापन बजेटले अटोमोवाइलक्षेत्रमा पारेको प्रभावबारे  छलफल छलफल भएको छ ।  भदौ ३० गते भएको उक्त छलफलमा प्रतिस्थापन बजेटले एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क…