Logo

एफएनसीसीआई सिएनआईका अध्यक्षदेखि बैंकरसम्म पदकबाट विभुषित, ९०३ जनाले पाउँदा ४० बढी व्यवसायी सम्मानित (सूचीसहित)

काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । जसमध्ये ४० बढि जना भने उद्योगी व्यवसायी परेका छन् । राष्ट्रपति कार्यालयका अनुसा आज विभुषित हुनेमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत उद्योगी व्यवसायी विभुषित भएका हुन् । उद्योगीहरुमध्ये नेपाल…