Logo

विद्युत प्राधिकरणको चेतावनी–‘असोज १५ गतेसम्म सम्झौतामा नआए सेवा प्रदायकको तार हटाउँछौं’

काठमाडौं । पछिल्लो समय नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरुबीच पोलभाडा विवाद चर्किरहेको समयमा प्राधिकरणले सेवा प्रदायकहरुको तार नै हटाउने चेतावनी दिएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरुको अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला हटाउने चेतावनी दिएको छ । प्राधिकरणले १५ गतेसम्म नयाँ भाडादर अनुसार…