Logo

दुई महिनामा ५३ अर्ब स्वदेशी लगानी स्वीकृत, उत्पादनमुलक क्षेत्रले उछिन्यो उर्जा क्षेत्रलाई

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिना अर्थात साउन र भदौ महिनामा नेपालमा ५३ अर्ब रुपैयाँ बढीको स्वदेशी लगानी स्वीकृत भएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार साउन र भदौ मसान्तसम्म स्वदेशी उद्योगमा लगानी गर्ने गरी ५३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ बढी लगानी स्वीकृत भएको हो । विभागका अनुसार विभिन्न ६०…