Logo

पिपिए नहुँदा सात हजार मेगावाट हाराहारीका आयोजना अन्योलमा, पिपिए खुलाउन मन्त्रीले खोजिन बजार सुनिश्चितता

काठमाडौँ । लामो समयदेखि नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पिपिए) गरेको छैन । त्यसको मारमा लगानीकर्ता परेका छन् । झण्डै साना ठूला क्षमताका गरी सात हजार मेगावाटको हाराहारीका आयोजना सम्झौताको प्रतीक्षामा छन् । नदी प्रवाही आयोजनाबाट तोकिएभन्दा बढी सम्झौता भइसकेको भन्दै प्राधिरकणले कुनै पनि आयोजनाको पिपिए गरेको छैन । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य…