Logo

सर्वाेच्चको आदेशविपरीत कमाउधन्दामा कामपा, जथाभावी विज्ञापन र होर्डिङ बोर्डले कुरुप बन्दै शहर

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका हरेकजसो चोक, गल्लीहरुमा शहरको वातावरण नै धमिलो बनाउनेगरी होर्डिङ बोर्डहरु देख्न सकिन्छ । बेलाबेलामा चर्चा हुँदा मात्रै बोर्ड हटाउने, पम्प्लेट च्यात्ने, भित्तेलेखन मेटाउनेलगायत काम गरेजस्तो गर्ने काठमाडौं महानगरपालिका –कामपा) पछिल्लो समय भने मुकदर्शकजस्तै बनेको छ । विस २०७२ सालमै सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिकालाई शहरको वातावरणमा प्रतिकुल असर पार्ने होर्डिङ…