Logo

राउण्ड टेबल इन्टरनेशनलमा नेपाललाई पहिलोपटक नेतृत्वको अवसर, जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित

काठमाडौं । राउण्ड टेबल इन्टरनेशनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा र्निवाचित भएका छन् । अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको आफ्नो उपाध्यक्षको कार्यकाल समाप्त भएपछि आफ्नो नयाँ कार्यकाल राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा शुरु गर्ने छन् । राउण्ड टेबल इन्टरनेशनललाइ राउण्ड टेबल नेपालले लिड गर्न लागेको यो पहिलो पटक हो । राउण्ड टेबल…