Logo

३३ किलो सुन प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद, ४८ जनालाई सफाई

काठमाडौं । लामो समयदेखि थाती रहेको ३३ किलो सुन प्रकरणको फैसला आएको छ । जिल्ला अदालत मोरङले मंगलबार चार वर्षपछि ३३ किलो सुन प्रकरणको फैसला सुनाएको हो । अदालतले ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय दिएको छ । सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती ुगोरेु, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र…