Logo

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामाको घोषणा, प्रधानन्यायाधीशको सिफारिस भनेकोमा आपत्ति

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने तयारी गरेका छन । नेपाली काँग्रेसका पुराना नेता रहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेका थिए। सरकारले उनी काँग्रेसबाट मन्त्री बनेको प्रष्ट पारिसकेको छ । तर, मानिसहरुले प्रधानन्यायाधिसको प्रतिनिधिभन्दै आलोचना गरेपछि हमालले राजीनामा दिने तयारी गरेका हुन । प्रधानमन्त्री देउवासँग भेटेर आजै राजीनामा बुझाउने…