Logo

सुनचाँदी आयात तथा बिक्री सहज बनाउन व्यवसायीको आग्रह,भने–दैनिक ३० किलो सुन थोरै भयो

काठमाडौँ । चुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् । बडादसैँ २०७८ को  शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे । साथै उनीहरुले देशको आर्थिक विकास…